रौतहट ।रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको...
पुरा पढ्नुहोसरौतहट - माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्।एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।नवगठित जिल्ला कमिटीको...
पुरा पढ्नुहोसरौतहट। रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको...
पुरा पढ्नुहोसरौतहट ।जनता समाजबादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल बिजयी भएको छ।जिल्ला अध्यक्ष लगायत ७ भाईटल पदको लागी भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल बिजयी भएको हो।उनी ६६ मतको अन्तरले बिजयी भएका...
पुरा पढ्नुहोसरौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाए पछि पहिलो दिनमै ठूलो संख्यामा मोबाइल बरामद भएको छ ।रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्ने प्रयास...
पुरा पढ्नुहोसरौतहट - रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ।फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको जंगलसहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट लालबकैया नदीमा...
पुरा पढ्नुहोसरौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ।विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७...
पुरा पढ्नुहोसरौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको...
पुरा पढ्नुहोसरौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको...
पुरा पढ्नुहोसरौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले फैसला कार्वान्यन तथा वारदात पश्चात गरी ७७२ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २५ लाख रुपैयाँ भन्दा बढी जरिबाना र ७१ बर्ष बढी कैद असुली गरेको...
पुरा पढ्नुहोस