जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर...
पुरा पढ्नुहोस
गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ