जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई कांग्रेसको २१ बुँदे सुझाव
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे...
पुरा पढ्नुहोस