सेयर बजार २८.१८ अंकले घट्यो

काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो । यसदिन नेप्से परिसूचक २८.१८ अंकले...

पुरा पढ्नुहोस