अमेरिका
तेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ ।
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२
पुरा पढ्नुहोसन्युयोर्क । डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिबार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन ।इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस अफिसरहरू गस्तीमा थिए जब तिनीहरूले ११ः३० बजे मात्र बन्दुकको आवाज सुनेका थिए। र सर्कल सेन्टर
पुरा पढ्नुहोसकाठमाडौं । जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्बजनिक गरेको हो । अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ ।
पुरा पढ्नुहोसकाठमाडौं। गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा
पुरा पढ्नुहोसन्युयोर्क । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ ।मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ । तर, कहिलेकाहीँ यस्तो हुन्छ
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म उपहारले बिदेश प्रदर्शन यात्राको सुरुआत गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत
पुरा पढ्नुहोसकाठमाडौं । अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा
पुरा पढ्नुहोसवासिङटन । अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको
पुरा पढ्नुहोसन्युयोर्क। अमेरिकाको लस एन्जलसमा रहेको २१ वर्ष पुरानो एउटा मुद्दामा अदालतले आश्चर्यजनक फैसला दिएको छ । अदालतले मौखिक सम्झौतालाई लिखित सम्झौता बराबर मानेर सो आदेश दिए पछि नयाँ बहस सुरू भएको छ । खासमा,
पुरा पढ्नुहोस