इजरायल
तेहरान । हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण
पुरा पढ्नुहोसकाठमाडौँ । इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि इजरायलमा साइरन बज्न थाल्यो । सायरनको आवाजले मानिसहरु पक्कै पनि आतंकित भए पनि इरानको यति ठूलो आक्रमणले पनि इजरायललाई खासै नोक्सान पुर्याउन सकेन ।वास्तवमा यसको
पुरा पढ्नुहोसकाठमाडौँ । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका
पुरा पढ्नुहोसवासिंगटन डिसी। इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताएका छन् ।साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिएका थिए। इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र
पुरा पढ्नुहोसतेहरान । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यसको जानकारी दएिको छ ।इजरायलले तेहरानले आक्रमण सुरु गरेको बताएको केही समय पछि इरानले त्यसलाइ स्विकार
पुरा पढ्नुहोसकाठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक
पुरा पढ्नुहोसतेल अहिव । इरानले जवाफी कारबाही गरेमा इजरायलले इरानको आणविक लक्ष्यमा आक्रमण गर्नका लागि तयारी सुरू गरेको जनाएको छ । गत हप्ता एक शीर्ष जनरलको हत्याको बदलामा तेहरानले आक्रमण गर्ने जनाइरहेको बेला इजरायल इरानी
पुरा पढ्नुहोसतेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ ।
पुरा पढ्नुहोसगाजा। गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । सो घटनामा परी २८० जना घाइते
पुरा पढ्नुहोसतेल अहिब। इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन । लेबनानी सशस्त्र समूह
पुरा पढ्नुहोस