पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट

पुरा पढ्नुहोस
लागूऔषधसहित १२ जना पक्राउ

काठमाडाैं। देशकाे  विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद

पुरा पढ्नुहोस
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा। लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो।जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित पक्राउ

रामेछाप । मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट

पुरा पढ्नुहोस
डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

रौतहट।डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्।केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर

पुरा पढ्नुहोस
तस्करी संधैभरि तर पक्राउ कहिलेकांही, कारण थाहा पाउनुहाेस्…

नवलपरासी । पश्चिम नवलपरासीमा ३० लाख  मूल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरेको  छ । सोमबार राति सुस्ता गाउँपालिका वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडि भाडामा रहेको गोदाममा भन्सार छली ल्याएको अवैध

पुरा पढ्नुहोस
वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

गोरखा । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्।  प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६

पुरा पढ्नुहोस
लागूऔषधसहित सातजना पक्राउ

काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई  प्रहरीले

पुरा पढ्नुहोस
लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने

पुरा पढ्नुहोस