पक्राउ
पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ
पुरा पढ्नुहोसधनगढी । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रदेश अपराध अनुसन्धानको टोलीको लामो
पुरा पढ्नुहोसधनगढी । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७
पुरा पढ्नुहोसकाठमाडौं। अवैध लागूऔषध सहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ परेका छन्।सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन
पुरा पढ्नुहोसकाठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र
पुरा पढ्नुहोसबारा । बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र
पुरा पढ्नुहोसकैलाली । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ
पुरा पढ्नुहोसकाठमाडाैं, १४ कात्तिक । सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सिरहाकाे लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७
पुरा पढ्नुहोसकतार। कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई
पुरा पढ्नुहोस