पक्राउ

कैलाली बाट साढे पाँच लाखका सामान सहित एक जना पक्राउ

कैलाली बाट साढे पाँच लाखका सामानसहित एक जना पक्राउ

पुरा पढ्नुहोस
काकाको हत्या गर्ने पक्राउ

काकाको हत्या गर्ने पक्राउ

पुरा पढ्नुहोस
नक्कली सुन देखाएर चोरी, चार जना पक्राउ

वीरगञ्ज, नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय

पुरा पढ्नुहोस
लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ

काठमाडौं,  । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ

पुरा पढ्नुहोस
लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ

धनगढी, कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती

पुरा पढ्नुहोस
गोंगबुँ घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीले उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई

पुरा पढ्नुहोस
नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य

पुरा पढ्नुहोस
गाईगोरुसहित किशोर पक्राउ

महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला

पुरा पढ्नुहोस
घोडाघोडी ५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गर्यो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया

पुरा पढ्नुहोस
चिसो मौसमको मौकामा काठ तस्करी, बर्दगोरियाबाट २ जना पक्राउ

कैलाली । चिसो मौसमको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–२ झकडपुर बाट आज बिहान ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित पक्राउ

पुरा पढ्नुहोस