मृत्यु

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास

पुरा पढ्नुहोस
टीकापुरमा एक बालिकाको मृत्यु

धनगढी । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो।बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका

पुरा पढ्नुहोस
मलेसियामा एक युवकको मृत्यु

बैतडी । बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ।जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए।     आफन्तका अनुसार उनी मलेसियाको

पुरा पढ्नुहोस
भीरबाट खसेर एकजनाको मृत्यु

दार्चुला। दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब  ३००

पुरा पढ्नुहोस
पुटिनकाे कट्टर आलाेचककाे नाभाल्नीको जेलमा मृत्यु

मस्को । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ । रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको

पुरा पढ्नुहोस
वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको मृत्यु भएको हो । सोलुदूधकुण्ड–९ सिसाखोलामा

पुरा पढ्नुहोस
आगलागीबाट दुई बालबालिकाको मृत्यु

अछाम। अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको

पुरा पढ्नुहोस
बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बारा । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार बिदा दिएको छ। मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको मृत्यु भएपछि महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकमा बिदा दिएको हो।   मंगलबार राति मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा विराटनगर-३ नम्बर वडा कार्यालयमा कार्यरत कटहरी

पुरा पढ्नुहोस
अछामका एक युवकको करेन्ट लागेर मृत्यु

अछाम । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही

पुरा पढ्नुहोस