मृत्यु

धनगडीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरी हत्या गरेको अभियोगमा थुनामा रहेका एक जनाको मृत्यु

कैलाली। धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बाँके। काँकेको कोहलपुरमा ट्रकले ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको

पुरा पढ्नुहोस
अमेरिकीद्दारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथी हवाई हमला, ९ काे मृत्यु

वासिंगटन डिसी । इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ । यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गर्‍यो, जसमा इरानी समर्थित समूहका

पुरा पढ्नुहोस
दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु

नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ । यो

पुरा पढ्नुहोस
बाग्लुङमा टयाक्सी सडकवाट खस्यो, दुइको मृत्यु

बाग्लुङ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर

पुरा पढ्नुहोस
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु

नयाँ दिल्ली । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाट देखिएको छैन् । यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन्

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम, १६ असोज । अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ।   सोहि ठाउँकी  १८ वर्षीया राधा

पुरा पढ्नुहोस
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा मकवानपुरमा एकको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।  बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको

पुरा पढ्नुहोस
कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

कजाकिस्तान । कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिबार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । त्यसपछि सरकारले कम्पनीसँगको लगानी सहकार्य अन्त्य गर्न आदेश दिनुपरेको थियो । आपतकालीन अवस्था मन्त्रालयले

पुरा पढ्नुहोस
करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।   आफ्नै घर

पुरा पढ्नुहोस