रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

रौतहट ।  रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख...

पुरा पढ्नुहोस
रौतहटमा जग्गा बिबाद हुदाँ एकको मृत्यु

रौतहट। रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्। दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का...

पुरा पढ्नुहोस
मोटरसाइकलबाटै बाघले लछारेपछि …

काठमाडौं - बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्।   बारा प्रहरी प्रवक्ता प्रहरी नायब...

पुरा पढ्नुहोस
रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर...

पुरा पढ्नुहोस
रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न...

पुरा पढ्नुहोस
नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

रौतहट । रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक...

पुरा पढ्नुहोस
सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ–७ स्थित...

पुरा पढ्नुहोस
रौतहटको इ-रिक्साले बाेक्न थाले यात्रु भन्दा बढी दाउरा

रौतहट । पछिल्लो समय रौतहटको चन्द्रपुर क्षेत्रमा रहेका ई–रिक्साहरू यात्रु बोक्नुभन्दा दाउरा बोक्नमा नै ब्यस्त हुन थालेका छन् ।आधा दिनमा सङ्कलन गरेको एक ई रिक्सा दाउराको ५ हजारसम्म पैसा पाउने भएपछि ई–रिक्सा सञ्चालकहरु पछिल्लो...

पुरा पढ्नुहोस
एमाले रौतहट अधिवेशन, मतदान जारी

रौतहट । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे...

पुरा पढ्नुहोस
नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी

रौतहट । नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र...

पुरा पढ्नुहोस