शिक्षक सरुवाको बिषय लिएर रौतहटका मेयर माथी आक्रमणको प्रयास

रौतहट। रौतहट स्थित शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरी एकजना मेयर माथी आक्रमणको प्रयास भएको छ।जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका...

पुरा पढ्नुहोस
रौतहटको ईशनाथका वडा अध्यक्ष ब्यासको निधन

रौतहट । भारतीय सीमामा संग जोडिएको रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ।ईशनाथ  १ बन्जरहा गाउँबाट दोश्रो पटक निर्वाचित भएका वडा अध्यक्ष बिगु साह ( ब्यास) को निधन भएको हो...

पुरा पढ्नुहोस
रौतहटमा अज्ञात व्यक्तिद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा गोली चलेको छ ।अज्ञात समूहले चलाएको गोली लागेर मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा...

पुरा पढ्नुहोस
रौतहटमा हुने उपनिर्वाचनका लागि एमालेका तीन उमेदवार चयन

रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ ।उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र...

पुरा पढ्नुहोस
रौतहटसहित तराईमा छठ पर्व सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिँदै

  रौतहट । आस्थाको महापर्व छठ आजबाट सुरु भएको छ । आज मंगलबार पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनमा नहाय–खाय विधि गरिने चलन रहेको छ ।कार्तिक शुक्ल...

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

रौतहट । रौतहटको गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले...

पुरा पढ्नुहोस
रौतहटका एसपी घिमिरेसहित १९ जनाले गरे रक्तदान

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसपी सहीत १९ जनाले रक्तदान गरेका छन् ।बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे...

पुरा पढ्नुहोस
भारतीय फिल्मी शैलीमा सांघातिक आक्रमण, ५ जनाविरुद्ध मुद्दा

रौतहट । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल...

पुरा पढ्नुहोस
रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद

रौतहट । रौतहट स्थित प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित...

पुरा पढ्नुहोस
रौतहटमा सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला

रौतहट । रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।गएराती अज्ञात समूहले गढिमाई नगरपालिका  १ समनपुरका कनहाई साहको छोरा...

पुरा पढ्नुहोस