सार्वजनिक

उपहारको ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको

पुरा पढ्नुहोस
बकैया गाउँपालिकामा सार्वजनिक बिदा

मकवानपुर । लदी पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वकाे अवसरमा म‌ंगलबार सार्वजनकि बिदा दिइएकाे हाे ।    

पुरा पढ्नुहोस
उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, २४ चैतमा मनोनयन दर्ता

काठमाडौं। निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो

पुरा पढ्नुहोस
एसीसी पुरुष प्रिमियर कपमा नेपाल समूह ए मा, खेल तालिका सार्वजनिक

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।जसमा समूह ए मा

पुरा पढ्नुहोस
सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन रौतहट प्रशासनको अपील

काठमाडौं। जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन अपील गरेको छ । गृहमन्त्रालयको पत्राचारपछि आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं

पुरा पढ्नुहोस
दिपेन्द्र तिम्सिनाको ‘तिमिल्सिना ईतिहास, विगतदेखि वर्तमानसम्म” सार्वजनिक

माेरङ । मोरङमा खाेजमुलक पुस्तक प्रकाशनमा निरन्तर लागिरहेका पुस्तककार दिपेन्द्र तिम्सिनाको ११ औँ पुस्तक सार्वजनिक भएको छ ।तिमिल्सिनाहरूको इतिहास देखि हालसम्मका कुरालाई समेटेर “तिमिल्सिना इतिहास विगत देखि वर्तमानसम्म” सार्वजनिक गरिएकाे छ ।   लेखक तथा प्रकाशक

पुरा पढ्नुहोस
‘अगस्त्य च्याप्टर-१’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

काठमाडाैं । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ ।  फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज

पुरा पढ्नुहोस
‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई

पुरा पढ्नुहोस
संगीतकार अम्बर तुम्बापो सुब्बाको फिमेल भर्सन ‘लाग्थ्यो तिमी’ सार्वजनिक

काठमाडौं। संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।भिडियोमा बानिका प्रधानको अभिनय

पुरा पढ्नुहोस
२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं। सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।   सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा,

पुरा पढ्नुहोस