हत्या

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ

राैतहट ।  रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ। मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरेको आराेपमा श्रीमान पक्राउ

सल्यान । आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ । पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला

पुरा पढ्नुहोस
अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी

शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो । अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय

पुरा पढ्नुहोस
हमासका बरिष्ठ नेता मारिएको जवाफमा हिजबुल्लाहद्दारा इजरायली सैन्य पोष्टमा हमला

गाजा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली सुरक्षा पोष्टमा हमला गरेका छन । बेरुतमा हमास नेताको हत्याको प्रारम्भिक प्रतिक्रियाको रूपमा ६४ रकेटहरू इजरायली सैन्य ब्यारेजमा प्रहार गरेका हुन । गाजामा इजरायलको युद्धबाट फैलिएको क्षेत्रीय द्वन्द्वमा लेबनानलाई समेत

पुरा पढ्नुहोस
म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, दुई जना गम्भीर घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ। दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन्। छप्पनी प्रहार गरेर मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या

पुरा पढ्नुहोस
छिमेकीको हत्या आराेपमा एकजना पक्राउ

बैतडी । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा

पुरा पढ्नुहोस
श्रीमती र छोराछोरीको हत्या गरे पछि भारतीय डाक्टरले गरे आत्महत्या

नयाँदिल्ली । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ । डिप्रेसनबाट

पुरा पढ्नुहोस
खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ

सुनसरी। इटहरी उपनहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा

पुरा पढ्नुहोस
धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या

धादिङ । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ। धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी

पुरा पढ्नुहोस
कारागारबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

काठमाडौं। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई वृद्धाको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो।

पुरा पढ्नुहोस