तीनकुने काठमाडौं
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजिएम, के के छन एजेण्डा
काठमाडौ। प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश सम्बन्धि प्रस्ताव पनि
पुरा पढ्नुहोस