तीनकुनेमा कार्यक्रम
शनिवार तीनकुनेमा कार्यक्रम गर्छौं : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्। शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै
पुरा पढ्नुहोस