पक्राउ

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौँ, ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीन जालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । मकवानपुर घर

पुरा पढ्नुहोस
फरार दुई थुनुवा पक्राउ

सुरुङ्गा (झापा),  जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई  थुनुवा पक्राउ परेका हुन् । उनीहरु जेनजी आन्दोलनका क्रममा  गत भदौ २४

पुरा पढ्नुहोस
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

दमक (झापा), जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय

पुरा पढ्नुहोस
निकोलस भुसाल पक्राउ

गोरखा,  प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उहाँलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । भुसाल सोमबार गोरखा आउनुभएको र उहाँलाई विषेश सूचनाका आधारमा

पुरा पढ्नुहोस
लेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

कोलालम्पुर(मलेसिया),गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म

पुरा पढ्नुहोस
आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ

गण्डकी।   गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंक

पुरा पढ्नुहोस
९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

पुरा पढ्नुहोस
जरायोको सिङ सहित दुई जना पक्राउ

जरायोको सिङ सहित दुई जना पक्राउ

पुरा पढ्नुहोस
कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ

कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ

पुरा पढ्नुहोस