भारत
कास्की, पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ ।पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा प्रभावशाली जित दर्ता गर्ने क्रममा
पुरा पढ्नुहोसकाठमाडौँ, नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक
पुरा पढ्नुहोसकाठमाडौँ, म सुन्दर हुन चाहन्न, मेरो जन्म कसैको सेवाको लागि होइन, म भोग्या वस्तु होइन…। नृत्य नाटकमार्फत यिनै शब्दहरू दोहो¥याउँदै कलाकार सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जन पालैपालो मञ्च छोड्दै जानुहुन्छ ।
पुरा पढ्नुहोसचितवन, भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट
पुरा पढ्नुहोसनयाँदिल्ली,उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको
पुरा पढ्नुहोसकाठमाडौँ, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले निर्वाचनका लागि आवश्यक
पुरा पढ्नुहोसबैङ्कक, भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ । प्रमुख वन्यजन्तु संरक्षण विज्ञहरूले उक्त संस्थाद्वारा गरिएका जनावरहरूको सामूहिक अधिग्रहणबारे गम्भीर चिन्ता व्यक्त गर्दै भारत सरकारलाई विश्वका सबैभन्दा दुर्लभ र खतरामा परेका प्रजातिहरूको
पुरा पढ्नुहोसनयाँदिल्ली, भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल जनगणनाको तयारी स्वरूप मोबाइल सफ्टवेयर प्रणालीको परीक्षण प्रारम्भ गरेको छ ।यो जनगणना सन् २०११ पछि पहिलो हुनेछ र
पुरा पढ्नुहोसएनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु
पुरा पढ्नुहोस