विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।     राष्ट्रपति भवन शीतल निवासमा भएको...

पुरा पढ्नुहोस
मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।     माल्दिभ्सको...

पुरा पढ्नुहोस
माल्दिभ्स निर्वाचनः ‘भारत बिरोधी’ राष्ट्रपति मुइज्जुको पार्टीलाइ प्रचण्ड बहुमत

माले । माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी बहुमत हासिल गरेको छ । आफ्नो देशवाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३...

पुरा पढ्नुहोस
बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

वासिंगटन डिसी । ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको नजर उनीमाथि नै थियो...

पुरा पढ्नुहोस
पशुपति पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्। शुक्रबार राष्ट्रपतिलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए।त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का...

पुरा पढ्नुहोस
अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित बिजयी

वासिगटन डिसी ।  संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् ।आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन्।शनिबार तीनवटै...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्ड सुरु

मोरङ । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ रंगेली नगरपालिकामा १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको  छ। हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन हुने छ।नगरभित्र रहेका माध्यमिक तहका विद्यालयरू...

पुरा पढ्नुहोस
राष्ट्रपति र भारतीय बिदेश मन्त्रीका बिचमा भेटबार्ता

काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका छन ।शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन । नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका...

पुरा पढ्नुहोस
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छप्रशासन कार्यालयले बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि बिरोध पनि सुरू...

पुरा पढ्नुहोस