विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा (फोटोफिचर)

वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ।उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो।अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन्। अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ।  यी तस्विर ह्वाईट हाउसले सार्बजनिक गरेका हुन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१