खेलकुद
बिर्तामोड। सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो। जितसँगै एपिएफले
पुरा पढ्नुहोसकाठमाडौं। युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको छ। आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।यो कार्यक्रम नेटफ्लिक्समा विशेष
पुरा पढ्नुहोसकाठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो। यस खेलमा
पुरा पढ्नुहोसकाठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित
पुरा पढ्नुहोसकाठमाडौं । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।बायर्न म्युनिखको जितमा
पुरा पढ्नुहोसकाठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो।पिएसजीको जितमा किलियन एम्बाप्पेले
पुरा पढ्नुहोसकाठमाडौं । महिला युरोपियन च्याम्पियनसिप छनोट २०२५ को लागि ड्र गरिएको छ । जसअनुसार ५१ फुटबल टोलीहरू अर्को वर्ष शोपीसको लागि छनोटको लागि प्रतिस्पर्धा गर्दै छन्। स्विट्जरल्याण्ड समूह बी १ मार्फत आउनको लागि कुनै पनि
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्यालमा दोस्रो ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा यही फागुन २५ गतेदेखि पुरुष र महिलातर्फ भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । यसवर्ष पनि वडास्तरमा
पुरा पढ्नुहोसकाठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन
पुरा पढ्नुहोसकाठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुदै छ। टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ। जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र
पुरा पढ्नुहोस