खेलकुद
काठमाडौँ। एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।उद्घाटन खेलमा कतारले लेबनानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे
पुरा पढ्नुहोसकाठमाडौँ । कोपा इटालियाको सेमिफाइनलको समीकरण पुरा भएको छ ।कोपा इटालियाको सेमिफाइनलमा फियोरेन्टिना, एटलान्टा, युभेन्टस र लाजियो पुगेका छन् ।क्वाटरफाइनलमा फियोरेन्टिनाले बोलोग्नालाई हराएको थियो भने लाजियोले रोमालाई पराजित गरेको थियो । त्यसति एटलान्टाले एसी
पुरा पढ्नुहोसकाठमाडौं। आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुदै छ । आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ । आज उद्घाटन
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुदैँ छ । पीएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।प्रतियोगितामा
पुरा पढ्नुहोसकाठमाडौँ। न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८
पुरा पढ्नुहोसकाठमाडौँ । एशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन् । अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म
पुरा पढ्नुहोसबिराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।लामो समय देखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार
पुरा पढ्नुहोसकाठमाडौँ। बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए
पुरा पढ्नुहोसकाठमाडौँ। आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ । बर्षाले प्रभावित हुदा ३०-३० ओभर खेलाइएको यो खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य
पुरा पढ्नुहोसकाठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै
पुरा पढ्नुहोस