बागमती प्रदेश
काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो। जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका...
पुरा पढ्नुहोसचितवन। चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ,...
पुरा पढ्नुहोसचितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर...
पुरा पढ्नुहोसहेटौंडा। साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार...
पुरा पढ्नुहोसनारायणगढ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ ।सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम...
पुरा पढ्नुहोसचितवन। चितवनमा लुकाई छुपाई राखेको प्रतिबन्धित लागुऔषध सहित एक जना महिला प्रकाउ परेकी छन्। पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नम्बर ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित डेरामा बस्ने...
पुरा पढ्नुहोसचितवन। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जनालाई बुधबार पक्राउ गरेको हो। ‘दुबै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ...
पुरा पढ्नुहोसचितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ।जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी...
पुरा पढ्नुहोसचितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ ।मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय...
पुरा पढ्नुहोस