मधेश प्रदेश

बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ। गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ...

पुरा पढ्नुहोस
एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ, अभियान प्रभावकारी

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५ जनालाई जिल्लाको...

पुरा पढ्नुहोस
साथीले मानसिक यातना दिएको भन्दै बाराका एक युवकले गरे आत्महत्या

बारा। बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् ।       श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन ।       उनले आफ्नै घरमा पासो...

पुरा पढ्नुहोस
सिरहामा चट्याङ लागेर कृषकको मृत्यु

सिरहा । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो। गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर  उनको मृत्यु भएको...

पुरा पढ्नुहोस
बारामा चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त

कलैया। बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।   आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको...

पुरा पढ्नुहोस
मधेश प्रदेशका मन्त्रालयमा खुलेआम ‘योजनाको चिट्ठी’ खरिदबिक्री, छानबिन गर्न माग

सिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी

बारा। गत मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ । गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको...

पुरा पढ्नुहोस
बारामा १५० किलो गाँजासहित चार जना तस्कर पक्राउ

रौतहट - बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले १५० किलो लागुऔषध गाँजासहित चार जना तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदीपप्रसाद पाण्डेको कमाण्डमा गएको टोलिीर लागुऔषध नियन्त्रण ब्युरो...

पुरा पढ्नुहोस
आनन्द हस्पिटल सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ

रौतहट - मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डा. उमेशप्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका...

पुरा पढ्नुहोस
चन्द्रपुरका निजी अस्पतालको अस्थायी अनुमतिपत्र खारेज, निजी अस्पताल सञ्चालक अलमलमा

रौतहट। चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी अस्पतालका सञ्चालकहरूको यतिबेला रुवाबासी सुरू भएको छ ।उनीहरू अस्पताल सञ्चालन गर्न पाउनुपर्यो भन्दै ज्ञापनपत्र बोकेर सिडिओ कार्यालय पुगेका छन् । केही दिन पहिला चन्द्रनिगाहपुरमा रहेको हाइवे ट्रमा अस्पतालमा...

पुरा पढ्नुहोस