लुम्बिनी प्रदेश

प्रतापपुरको विद्यालयहरूमा किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि उपचारात्मक सेवा प्रदान

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको...

पुरा पढ्नुहोस
शुभेच्छा बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न

नवलपरासी ।  शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको छ । सभाको...

पुरा पढ्नुहोस
लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली बस्ने वर्ष २१ को सागर...

पुरा पढ्नुहोस
नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा छठघाट सरसफाइ

नवलपरासी । नेपाल प्रहरी र सशस्त्र प्रहरीले समाजमा शान्ति सुरक्षाको साथसाथै सचेतना फैलाउने तथा स्थानीय क्षेत्रको वातावरणीय सरसफाई कार्यलाई समेत निरन्तरता दिंदै आएका छन् । यस क्रममा हिन्दुहरुको महान पर्व छठको अवसरमा पश्चिम नवलपरासीको...

पुरा पढ्नुहोस
जोशीपुरका अध्यक्षको अश्लिल हर्कत, मदिरामा लठ्ठिदै महिलासँग अंकमाल (भिडियो सहित)

कैलाली । कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अश्लिल हर्कत बाहिरिएको छ । उनले मदिरामा लठ्ठ भएर महिलालाई अंगालोमा हाल्दै नाचिरहेको भिडियो सार्वजनिक भएको हो । शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना...

पुरा पढ्नुहोस
युवा समाजसेवी दिन बन्धु मिश्राद्वारा मन्दिरमा उदाहरणीय कार्य

नवलपरासी  प्रचार–प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नपुग्दा मन्दिर ओझेलमा परेको छ । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माता मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्वारा पिकअप गाडी सहित ठुलो मात्रा पटाका बरामद

नवलपरासी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको पिकअप गाडी सहित ठूलो मात्रामा प्रतिबन्धित पटाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।   पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।   आफ्नै घर...

पुरा पढ्नुहोस
प्रहरीद्वारा कन्टेनर सहित ४६ लाख भन्दा बढीको मुल्य बराबरको अवैध मालसामान बरामद 

नवलपरासी । पश्चिम नवलपरासीकाे सरावल ६ गुज्जरटाेल स्थितबाट ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरिएको छ।   ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती...

पुरा पढ्नुहोस
लागू औषधसहित एक युवक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले लागू औषधसहित एक यूवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा न. ११ बस्ने ३० वर्षीय भुवन केसी रहेका हुन ।   जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी...

पुरा पढ्नुहोस