प्रदेश

‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत...

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकामा माघीको एक दिन स्थानीय सार्वजनिक बिदा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माघी पर्वको अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस १९ गते बसेको कार्यपालिका बैठकले माघीमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...

पुरा पढ्नुहोस
विद्यालयका संस्थापक प्रअको सम्झनामा विद्यार्थीहरुलाई ३३ जोड न्यानो पोशाक सहयोग वितरण

खैरिफाँटा , कैलाली । आफ्ना हजुरबुबा गगनसिंह थापा संस्थापक प्रधानाध्यापक रहनु भएको जानकी गाउँपालिका वडा न ९, खैरिफाँटा, कैलाली स्थित अरुणोदय माध्यमिक विद्यालयका ३३ जना बिपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई उहाँको स्मृतिमा नाति सुहिम थापाले...

पुरा पढ्नुहोस
वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नया नेतृत्व चयन

महोत्तरी ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले  २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने निष्कर्ष...

पुरा पढ्नुहोस
बर्दगोरियामा सुरु भयो १५ औं राष्ट्रपति रनिङ शिल्ड

कैलाली । बर्दगोरिया गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं.–४ को कोटागढीस्थित खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन...

पुरा पढ्नुहोस
घोडाघोडीबाट बौनिया आउँदै गर्दा १ तोला ३ आना सुन हरायो

कैलाली – कैलालीस्थित सुखडबाट बौनिया आउँदै गर्दा १ तोला ३ आना सुन हराएको छ । यही महिनाको ६ गते शनिबार साँझ घोडाघोडी नगरपालिका वडा नं १ घोडाघोडी तालबाट बर्दगोरिया गाउँपालिका वडा नं १ उत्तर...

पुरा पढ्नुहोस
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको आज अन्तिम दिन दुर्गेश थापा र चेतन बोहरा आउने

कैलाली। ७ औं बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको अन्तिम दिन आज शनिबार चर्चित गायक तथा मोडल दुर्गेश थापा आउने भएका छन् । शनिबार गायक थापा सहित, चर्चित गायक चेतन बोहरा र चर्चित गायिका तथा...

पुरा पढ्नुहोस
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्।  तर, उनी...

पुरा पढ्नुहोस
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

काठमाडौं - डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने ४७...

पुरा पढ्नुहोस
बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

कैलाली। पालिकाका अधिकांश सडकहरूको स्तर सुधार गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागी बाकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्णबहादुर कुँवरले...

पुरा पढ्नुहोस