प्रदेश
रौतहट। अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ।नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान...
पुरा पढ्नुहोसकैलाली, धनगढी । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको एक होटलमा काम गर्ने १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट ज्यान गएको छ। शनिबार बिहान करिब ९:५० देखि १० बजेभित्र बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड...
पुरा पढ्नुहोसरौतहट । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस...
पुरा पढ्नुहोसगोरखा । पछिल्लो समय नेपाली युवाहरू एकपछि अर्को विदेशिने क्रम जारी नै छ।हुन पनि हो, नेपालमा १२ पास गरेपछि कुनै पनि जागिर अथवा कुनै पनि काम पाइँदैन। पढाइको सिलसिलाको बहाना पार्दै युवाहरू विदेशिने क्रम...
पुरा पढ्नुहोसरौतहट। हालका दिनमा लागूऔषधको 'ट्रान्जिट' मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ।डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान...
पुरा पढ्नुहोसमधेश प्रदेश। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा कार्यसम्पादन तथा मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशमै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयको यो सफलता हालका प्रहरी प्रमुख एसपी गौतम मिश्रको सक्षम नेतृत्व र प्रतिबद्धतापूर्ण...
पुरा पढ्नुहोसलम्की । गत शनिबार राति करिब १० बजे लम्कीचुहा–२ गणेशपुरस्थित पूर्व–पश्चिम राजमार्गमा एक मालवाहक ट्रक बीच सडकमा रहेको हाइमास्ट लाइटको पोलमा ठोक्किएको थियो । कञ्चनपुरबाट पूर्वतर्फ गइरहेको सुप्र ०१००१ ख २७८१ नम्बरको ट्रक अन्धकार...
पुरा पढ्नुहोसबारा । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति १० बजे ईलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोससिरहा। सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ।गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी खुकुरी प्रहार गर्दा विहिवार राति ३५...
पुरा पढ्नुहोसचितवन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।्रमृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस