अन्तर्राष्ट्रिय
मुम्बई। दिपावलीको उपहार दिँदै सलमान खानको टाइगर ३ नोभेम्बर १२ मा सिनेमाघरमा रिलिज भएको थियो । पहिलो दिनको तुलनामा टाइगर ३ ले दोस्रो दिनमा ठूलो कलेक्सन गर्दै ३ दिनमै १०० करोड पार गरेको थियो तर
पुरा पढ्नुहोसमुम्बइ । पठान र जवान पछि शाहरुख खानको तेस्रो फिल्म डंकी सन् २०२३ मा रिलिज हुने तयारीमा छ, जसको पहिलो गीत हालै रिलिज भएको थियो । डंकी ड्रप १ र डङ्कीको पहिलो गीत लुटपुट बाहिर
पुरा पढ्नुहोसन्युर्योक। अमेरिकामा भयंकर कार बिष्फोट भएको छ । तर, न्युयोर्कका गभर्नरले नियाग्रा फल्स नजिकैको अमेरिका–क्यानडा सीमा पुलमा भएको कार विस्फोटमा आतंकवादी हमलाको कुनै संकेत नदेखिएको बताएका छन् ।यो गाडी न्युयोर्कको नियाग्रा फल्सबाट रेन्बो ब्रिजतर्फ तीव्र
पुरा पढ्नुहोसकाशी । उत्तर काशीमा निमार्णाधिन सुरुङमा फसेका ४१ मजदुरलाई उद्धार गरिए लगत्तै उपचार गर्नका लागि अस्पताल तयार पारिएको छ । गत नोभेम्बर १२ देखी फसेका मजदुरलाई १३ दिन पछि आज सुरुङबाट निकालिने भए पछि उनीहरुलाई
पुरा पढ्नुहोसकाशी । उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ । यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ ।विगत
पुरा पढ्नुहोसप्योङयाङ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण
पुरा पढ्नुहोसकाठमाडौं अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक ३२ वर्षीया किमरोसाङगीलाई प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले
पुरा पढ्नुहोसइजरायली दूतावास बन्द गर्ने र गाजामा युद्धविराम लागू नभएसम्म इजरायलसँग सबै सम्बन्ध तोड्ने प्रस्तावमा दक्षिण अफ्रिकाको संसदमा मतदान हुने कार्यक्रम छ ।तर, यसअघि इजरायलले दक्षिण अफ्रिकामा रहेका आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । इजरायलले
पुरा पढ्नुहोसबार्सिलोना । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर
पुरा पढ्नुहोस