आइतवार, मंसिर २४, २०८०

इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

 इजरायली दूतावास बन्द गर्ने र गाजामा युद्धविराम लागू नभएसम्म इजरायलसँग सबै सम्बन्ध तोड्ने प्रस्तावमा दक्षिण अफ्रिकाको संसदमा मतदान हुने कार्यक्रम छ ।तर, यसअघि इजरायलले दक्षिण अफ्रिकामा रहेका आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । इजरायलले परामर्शकाक लागि आफ्नो राजदूतलाई जेरुसेलम फिर्ता बोलाइएको हो । गत ७ सेप्टेम्बरमा हमासले इजरायलमाथि आक्रमण गरेसँगै दोहोरो आक्रमण भइरहेको छ । गाजामा भएको आक्रमणले लाखौँ मानिसको जीवन संकटमा परेका समाचार आइरहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!