ब्रेकिंग न्युज ( Banner News )

मुस्लिम समुदायको पहिचान र सशक्तीकरणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यकः उपराष्ट्रपति यादव

पाटन (ललितपुर), उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभएको छ ।     मुस्लिम आयोगको सातौँ स्थापना

पुरा पढ्नुहोस
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

काठमाडौँ,  नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गर्नुभएको छ ।हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ आज हङकङतर्फ प्रस्थान गर्नुभएको

पुरा पढ्नुहोस
सडकबाट लडेर वृद्धको मृत्यु

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब २ः०० बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्रममा अचानक सडकबाट  करिब १० मिटर तल खस्दा स्थानीय ७५ वर्षीय ज्ञानेश्वर

पुरा पढ्नुहोस
जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छः अध्यक्ष मगर

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताउनुभएको छ । आज ६१औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले

पुरा पढ्नुहोस
राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौँ, एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको खोजी गर्नुभएको छ ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा आज काठमाडौँमा कलाकार विकले एकल चित्रकला प्रदर्शनीमार्फत ‘सह–अस्तित्व’को खोजी

पुरा पढ्नुहोस
‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री

पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौँ,  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको

पुरा पढ्नुहोस
झापाको कचनकवलमा मखनाखेती

झापा,  मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेती गर्ने तयारी भएको छ । कचनकवल-४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै स्थानीय

पुरा पढ्नुहोस
नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज,  मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद

पुरा पढ्नुहोस
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व सङ्कलन

कर्णाली, कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको

पुरा पढ्नुहोस