ब्रेकिंग न्युज ( Banner News )

राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।अमेरिका र बेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेका हुन्

पुरा पढ्नुहोस
सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत ।  सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर-७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम)मा आगलागी भएको हो।आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो

पुरा पढ्नुहोस
महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा

पुरा पढ्नुहोस
बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा एक महिलाको शव फेला परेको छ। राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङको शव फेला परेको हो।उनको आफ्नै घरमा शव फेला परेको हो। प्रहरीले घटनाका विषयमा अनु्सन्धान गरिरहेको जनाएको छ।

पुरा पढ्नुहोस
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

दोलख । कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको

पुरा पढ्नुहोस
कैलालीमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

कैलाली । कैलालीमा आगामी २८ गते देखी जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । आज कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी गराइएको छ ।   कैलाली जिल्ला लिग फुटबल सघंको

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पालिकाबाट नहटाउन निजगढ नगरपालिकाको आग्रह

बारा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप

पुरा पढ्नुहोस
विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध

बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा

पुरा पढ्नुहोस
सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक आजपनि स्थगित गरिएको छ । आज अपराह्न ५: ३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

पुरा पढ्नुहोस
कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौँ । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक

पुरा पढ्नुहोस