ब्रेकिंग न्युज ( Banner News )

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन- महानिरीक्षक कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण

पुरा पढ्नुहोस
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसइई दिदै

काठमाडौँ । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट

पुरा पढ्नुहोस
सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् ।बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई

पुरा पढ्नुहोस
अनपढ भनेर कर्मचारीले हेप्न खोजेको कार्यबहाक मेयरको गुनासो

  रौतहट । रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनलेअनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्। केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले उपनिर्वाचनका उम्मेदार टुंगायो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका

पुरा पढ्नुहोस
भन्सारको मोटरसाईकल प्रहरीको मिलोमतोमा सस्तोमा बिक्री गरिदैँ

चेसिस नम्बर, इन्जिन नम्बर नभएको गलाउनु पर्ने मोटरसाइकल अपराधिक क्रियाकलापमा जादै     भैरहवा। भैरहवा भन्सार कार्यालयले लिलामी निकालेको स्क्रेप मोटरसाइकल बजारमा चालु हालतमा पठाउने गरेको पाइएको छ ।भन्सार कार्यालयले विभिन्न मुद्धामा रहेका पत्रु (स्क्रेप)दुई पाङग्रे

पुरा पढ्नुहोस
केजरीवाल पक्राउ बारे अमेरिकाको टिप्पणी

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् ।       यसअघि

पुरा पढ्नुहोस
प्रथम तिलौराकोट गोल्डकप चैत्र १७ गतेदेखि

कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ ।बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता

पुरा पढ्नुहोस
माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो ।योसँगै     अहिलेको

पुरा पढ्नुहोस
सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको

पुरा पढ्नुहोस