ब्रेकिंग न्युज ( Banner News )

नव बालबाटिका विद्या मन्दिर कक्षा १० का विद्यार्थीलाई बिदाई

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नव बालबाटिका विद्या मन्दिर कक्षा १० अध्यन्तर विद्यार्थीहरुलाई आज विधाई गरिएको छ।   कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सुरु भएको कार्यक्रममा कक्षा ९ मा अध्ययनर

पुरा पढ्नुहोस
ललितपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन

पुरा पढ्नुहोस
काठमाडौंमा दिउँसै चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ। डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३

पुरा पढ्नुहोस
साहित्य समाजद्वारा गोपीचामाथि परिचर्चा

काठमाडौं । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा विश्व कुँइकेलको उपन्यास गोपीचामाथि परिचर्चा गरेको छ। शुक्रबार आयोजित कार्यक्रका वक्ताहरूले गोपीचामाथि परिचर्चा गर्दै पुस्तक पढ्दा आफू बाँचेको समाजलाई हेर्न र बुझ्न सजिलो हुने बताएका थिए। पुस्तक पढ्दा

पुरा पढ्नुहोस
काठमाडौंमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं। काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।ज्यान गुमाउनेमा

पुरा पढ्नुहोस
दुबई पठाइदिन्छु भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

काठमाडौं । दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर

पुरा पढ्नुहोस
भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित

भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन्।भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीस्थित नपली नेपाः पुचःले शनिबार उनलाई एक समारोहवीच सम्मान गरेको हो। नपली टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष पुगेकोमा सम्मान

पुरा पढ्नुहोस
कैलालीमा ट्रकमा आगलागी

अत्तरिया । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

पुरा पढ्नुहोस
संखुवासभामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

संखुवासभा। संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।आपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका

पुरा पढ्नुहोस
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका

पुरा पढ्नुहोस