ब्रेकिंग न्युज ( Banner News )

सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ मुडामा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
न्यू जोती आधारभुत विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको न्यू जोती आधारभुत विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार एक औपचारीक कार्यक्रमका बीच न्यू जोती आधारभुत विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन

पुरा पढ्नुहोस
‘फेक समाचार’ फैलाएको भन्दै रूसी पत्रकारलाई ६ वर्षको जेल

काठमाडौं,। युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।   साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’ फैलाएको भन्दै पत्रकार रुसी

पुरा पढ्नुहोस
आजको मौसम: सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

काठमाडौं, । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने  सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना

पुरा पढ्नुहोस
अखिलको नयाँ नेतृत्वका लागि ८ बजेवाट मतदान, अध्यक्षमा तीन जनाकाे उम्मेदवारी

काठमाडौं, । निकट विद्यार्थी संगठन नेकपा एमाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ । अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती

पुरा पढ्नुहोस
पुर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत जाने

काठमाडौं,। पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदैछन ।भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्विकार गर्दैै पटना, भारत जान लागेको उनको सचिवालयले जनाएको छ। बिहीबार १० बजे

पुरा पढ्नुहोस
संसद बैठकमा मन्त्रीको खोजी

काठमाडौं, । संसद बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरु उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले

पुरा पढ्नुहोस
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)

काठाडौं, भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी छन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् । अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर

पुरा पढ्नुहोस
लघुवित्तहरूले सेवा शुल्कबापतको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं, । लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित् ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल

पुरा पढ्नुहोस