ब्रेकिंग न्युज ( Banner News )

जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

सुरुङ्गा (झापा)   अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिनुहुन्थ्यो । परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले केवल सम्झनामा मात्र बाँकी हुनुहुन्छ । गत

पुरा पढ्नुहोस
लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

काठमाडौँ, ‘समृद्ध भविष्यका लागि शान्ति’को आह्वानसहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना गरिएको छ ।  द प्रमिस्ड ल्यान्ड फाउन्डेसनको मुख्य आयोजनामा हुने सो कार्यक्रममा नेपालसहित संयुक्त

पुरा पढ्नुहोस
एनपिएलः चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य

काठमाडौँ,  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आजको पहिलो खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।   त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ

पुरा पढ्नुहोस
एनपिएलः मलान र साउँदद्वारा अर्धशतक

काठमाडौँ, चितवन राइनोजका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन  साउँदले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुर रङ्गशालामा जनकपुर बोल्ट्सविरुद्धको खेलमा दुवै खेलाडीले अर्धशतक प्रहार गरेका हुन् । मलानले ३८ बलमा चार छक्का र दुई

पुरा पढ्नुहोस
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृ शोक

काठमाडौँ,  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृ शोक परेको छ । उहाँका पिता कुलबहादुर श्रेष्ठको उपचारका क्रममा  आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।लामो समयदेखि दम, मधुमेह र मुटुसम्बन्धी समस्या झेल्दै आउनुभएका ९५  बर्षीय

पुरा पढ्नुहोस
घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङ, यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ ।चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको  सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी

पुरा पढ्नुहोस
किसानको धान खरिदमा चुनौती

सिरहा,  यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ ।सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न

पुरा पढ्नुहोस
महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

चितवन,  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम

पुरा पढ्नुहोस
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौँ, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ ।आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी

पुरा पढ्नुहोस
एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ,  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल

पुरा पढ्नुहोस