मुख्य समाचार

महाशिवरात्रि पर्व २०८२ लाई सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी

कीर्तिपुर (काठमाडौँ),  गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा

पुरा पढ्नुहोस
मतदाता रिझाउँदै मोहन्याली बस्तीमा पुगे काँग्रेस उम्मेदवार स्वाँर

कैलाली । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारको दौडधुप जारी छ । निर्वाचनको सरगर्मी बढेसँगै राजनीतिक दलका उम्मेदवार मतदातासँग घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् ।   मतदातालाई रिझाउन उम्मेदवार ग्रामीण बस्तीका मतदातासम्म पुग्न

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाद्वारा मृत्युदाबी रकम हस्तान्तरण

कैलाली। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ निवासी स्वर्गीय दिनेश न्यौपानेको परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ।   ब्लड क्यान्सरका कारण निधन भएका बीमित न्यौपानेको मृत्यु पश्चात उनका

पुरा पढ्नुहोस
बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ : आजदेखि मेघा राउन्ड सुरु

कैलाली । बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ को मेघा राउन्ड आजदेखि सुरु भएको छ। बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मेघा राउन्डमा अडिसन चरण पार गरेका ७५ जना विद्यार्थी सहभागी भएका छन्।   यसअघि बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

पुरा पढ्नुहोस
कास्कीमा मतदानस्थलको अनुगमन जारी

गण्डकी, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस
प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

काठमाडौँ, प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक

पुरा पढ्नुहोस
म्याग्दीमा जलविद्युत्को सम्भावना र चुनावी मुद्दा

म्याग्दी, म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ,  प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली

पुरा पढ्नुहोस
दुर्गमका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर,  भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै

पुरा पढ्नुहोस