मुख्य समाचार

नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

कैलाली । नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको एघारौं बार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन, शिवनगर धनगढीमा शुक्रबार सम्पन्न भएको छ । नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा

पुरा पढ्नुहोस
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ

पर्सा । घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एकजना पक्राउ परेका छन । बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो ।   कोईरीले ५–६ महिनादेखि

पुरा पढ्नुहोस
माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । धादिङ त्रिपुरा सुन्दरी गापा–१ घर भई हाल जिल्ला काठमाण्डौ, बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन ।   प्रहरीका अनुसार कुलमान कुमालसमेत २

पुरा पढ्नुहोस
आजको मौसमः कतै हिमपात, कतै वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो

पुरा पढ्नुहोस
कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परि एक जनाको मृत्यु : दुई जना घाईते 

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ बौनियाँ गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरीले चलाएको सु प

पुरा पढ्नुहोस
कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड

पुरा पढ्नुहोस
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्न सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता राखेको छ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित अन्तर पालिका स्तरीय ‘मुख्यमन्त्री कप’ फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्

पुरा पढ्नुहोस
च्याम्पियन्स लिग: पोर्टोमाथि बार्सिलोना २-१ ले विजयी

काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न समूह एच अन्तर्गतको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार

पुरा पढ्नुहोस