भ्रष्ट्राचार
मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राऊ
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय
पुरा पढ्नुहोस
सरकारी मोटरसाइकलमा पार्टीको झण्डा बोकेर हिड्ने गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल
बौनिया/शनिबार कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर(१ का वडाअध्यक्ष नवीन पुनमगरले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल दुरुपयोग भएको छ । वडाअध्यक्ष पुनमगरले प्रयोग गर्दै आएको से१ब ६६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको हो
पुरा पढ्नुहोस