पत्रपत्रिका

साइनिङ्ग स्टार सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संरक्षण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।   साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि)...

पुरा पढ्नुहोस
सेती राजमार्गको कुहिरा खोलामा पुल निर्माणको काम अन्तिम चरणमा

कैलाली । सेती राजमार्ग सडकखण्ड अन्तर्गत कुहिरा खोलामा पुल निर्माणले गति लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ३ जोड्ने कुहिरा खोलामा सम्झौताको २ वर्षपछि निर्माणको काम धमाधम भइरहेको हो । सवारी साधन सञ्चालन...

पुरा पढ्नुहोस
मालिका डेन्टल क्लिनिकद्वारा द सनराईज माध्यामिक विद्यालयमा दन्त शिविर

कैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियाका विवेक सोनीले बनाए ‘थ्री उइल पेट्रोल कार’

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्।...

पुरा पढ्नुहोस
घोडाघोडीको एक जंगलमा झुण्डिएको अवस्थामा शव भेटियो

कैलाली । कैलालीको एक जंगलमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी २० वर्षको पुरुषको शव घोडाघोडी नगरपालिका वडा नं १ बागेश्वरी सामुदायिक वनको जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले...

पुरा पढ्नुहोस
बुलबुले रानी सामुदायिक वनको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नं १० रानी झिरौंखामा रहेको बुलबुले रानी सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ। समुहका अध्यक्ष खडक बहादुर बुढाको...

पुरा पढ्नुहोस
सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ कोटागढीमा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा...

पुरा पढ्नुहोस
काठमाडौं महानगर न्यायिक समितिद्वार प्रकाशित पुस्तक लोकार्पण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘मेलमिलाप प्रवर्धनका विविध कार्यक्रमसहित न्यायिक समिति दिग्दर्शन लोकार्पण समारोहमा’ पुस्तक सार्वजनिक गरिएको हो। सर्वोच्च अदालतका वरिष्ठतम...

पुरा पढ्नुहोस
इशनाथ नगरपालिकामा गुप्ताको आगमनपछि विकासका कामसँगै सुलभ सेवा प्रवाह

रौतहट - रौतहट जिल्लाको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह सुरू भएको छ। सामान्य प्रशासन मन्त्रालयबाट गत भदौ १७...

पुरा पढ्नुहोस
कुम्भिया ग्रामीण विद्युतको ८ औं चुनावी साधारण सभा सम्पन्न,अध्यक्षमा पुनःखगेन्द्र रानामगर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको कुम्भिया ग्रामीण बिधुत सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा ८ औ चुनावी सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष खगेन्द्र रानामगरको सभापतित्वमा...

पुरा पढ्नुहोस