पत्रपत्रिका
काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदै छ । नेपाली सेनाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष...
पुरा पढ्नुहोसकैलाली । शान्ति माविको शैक्षिक विकास तथा स्तरोन्नतिका लागि जारी ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ मा भक्तजनको सहभागिता दिनहुँ बढ्न थालेको छ । सोमबार महायज्ञको दोस्रो दिन भक्तजनको उपस्थिति बाक्लिएको हो ।युगल...
पुरा पढ्नुहोसकाठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना...
पुरा पढ्नुहोसविराटनगर । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै...
पुरा पढ्नुहोसकैलाली । शैक्षिक विकास तथा धर्म, संस्कृति संरक्षणका लागि धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आगामी मंसिर १ देखि ७ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको हो ।...
पुरा पढ्नुहोसकैलाली । कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । नेपालगञ्ज विमानस्थलबाट १२ :...
पुरा पढ्नुहोसडडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ...
पुरा पढ्नुहोसकाठमाडौँ । आश्विनशुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ ।नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने...
पुरा पढ्नुहोसकाठमाडौँ । महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ । मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई...
पुरा पढ्नुहोसबडादसैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई...
पुरा पढ्नुहोस