पत्रपत्रिका
कैलाली । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने...
पुरा पढ्नुहोसलम्की । वर्षौँदेखि टालटुलको सहारामा जीवन गुजारिरहेका लम्कीचुहाका विपन्न परिवारका लागि यो बैशाख उत्सवसरह बन्यो । छाना चुहिने डर, हुरीसँगै काँप्दै बिताएका रात, र भित्ताबाट झर्ने माटोको डर अहिले उनीहरूको जीवनबाट हराउँदै छ ।...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित भएका छन । काठमाडौंमा बुधवार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरुमा नरेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ। थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास,...
पुरा पढ्नुहोसबारा। बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् । श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन । उनले आफ्नै घरमा पासो...
पुरा पढ्नुहोसकालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी साधन खिनको छलाहा पुग्ने प्रयासमा थियो। तर, गन्तव्यमा पुग्न...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ पितमारीमा "सबै पत्रकार एकजुट बनौँ, पत्रकार अधिकारको लागी एक हौ" भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार मिलन कार्यक्रम...
पुरा पढ्नुहोसचितवन । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी...
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित खैरेनीमा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । अध्यक्ष कर्ण बहादुर कुँवरले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गरेका...
पुरा पढ्नुहोसकाठमाडौं । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छिन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाए पछि उनी देश छाडेर भागेकी...
पुरा पढ्नुहोस