राजनीतिक
काठमाडौं । गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् । अवकाश अघि नै पदबाट घिमिरेले...
पुरा पढ्नुहोसबुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन ।मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्री परिषदको बैठक जारी रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा सो बैठक जारी रहेको हो ।बुधवारको मन्त्री परिषद बैठक नियमित हो । ...
पुरा पढ्नुहोसकाठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् । अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा...
पुरा पढ्नुहोसबारा। बारा स्थित सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारितालाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, बारा शाखाले गम्भीर आपत्ति जनाएको छ।हिजो मंगलवार एक युवकले चलाएको मोटरसाईकलले ठोकेर मेयर यादवको स्कार्पियो पञ्चर हुँदा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । ‘बैठकले गरेका महत्वपूर्ण निर्णय र विधान महाधिवेशनको तयारीबारे जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका...
पुरा पढ्नुहोसकाठमाडौ । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय...
पुरा पढ्नुहोसपोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् ।सात दिने लामो भ्रमणका लागि मुख्यमन्त्री पाण्डे आज चीन भ्रमणमा निस्किएका हुन ।नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी...
पुरा पढ्नुहोस