राष्ट्रिय
कैलाली । स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि चुनिएका जनप्रतिनिधिको एकवर्षे कार्यअवधि पूरा भएको छ । २०७९ वैशाख ३० मा दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । जनप्रतिनिधिको एकवर्ष सिकाइमै बितेको छ ।...
पुरा पढ्नुहोसतनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन...
पुरा पढ्नुहोसकाठमाडौँ, २७ जेठ: वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।...
पुरा पढ्नुहोसकैलाली । निर्माण सम्झौताको एक वर्ष बित्नै लाग्दा पनि कैलालीको बर्दगोरिया स्थित कुहिरे खोलामा पुल निर्माण कार्यले गति लिन सकेको छैन । महेन्द्रराजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिकाको वडा नं. २ र ३ को सीमाना जोड्ने...
पुरा पढ्नुहोससहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम...
पुरा पढ्नुहोसमहान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र...
पुरा पढ्नुहोसकैलाली । बर्दगोरिया गाउँपालिका वडा नं ४ मा विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । वडा कार्यालयले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाहि...
पुरा पढ्नुहोससरकारले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्णपाठ यस...
पुरा पढ्नुहोसकाठमाडौं, ८ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको...
पुरा पढ्नुहोससिरहा, ७ वैशाख । भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ...
पुरा पढ्नुहोस