समाज

निर्वाचनमा गण्डकी प्रदेशः जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी,  फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा भएको प्रदेश पनि हो । गण्डकीमा हुने गरेको

पुरा पढ्नुहोस
इटहरीमा कार्यालय भवन निर्माणको प्रयासमा रासस

इटहरी (सुनसरी), मुलुकको पूर्वी भेगको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा विकसित भएको इटहरीमा राससले आफ्नो कार्यालय भवन निर्माणको प्रयास प्रारम्भ गरेको छ ।राससले आफ्ना सेवालाई विविधीकरण गर्दै समाचार सङ्कलन, सम्पादन र वितरण कार्य

पुरा पढ्नुहोस
जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ, रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ ।कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक

पुरा पढ्नुहोस
रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश

कैलाली । रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश   चुनावको मुखैमा मोहन्याल गाउँपालिका बाट रास्वपा पार्टी परित्याग गरि पार्टी सभापति नेकपा एमालेमा प्रवेश गरेका छन् ।   मोहन्याल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि

पुरा पढ्नुहोस
कुखुरामा इकोलाईको समस्या

चितवन, जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार

पुरा पढ्नुहोस
मुस्ताङको संस्कृति र सम्पदाबारे राजधानीमा चर्चा

काठमाडौँ,  मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल समाज मिडिया प्रालिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँहरूले मुस्ताङको इतिहास र सम्पदाको जति ऐतिहासिक महत्त्व छ त्योअनुरूप

पुरा पढ्नुहोस
रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत

खोटाङ, कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका ६ उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व आमा कनककुमारी पोखरेल र दाजु

पुरा पढ्नुहोस
मतदाता रिझाउँदै मोहन्याली बस्तीमा पुगे काँग्रेस उम्मेदवार स्वाँर

कैलाली । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारको दौडधुप जारी छ । निर्वाचनको सरगर्मी बढेसँगै राजनीतिक दलका उम्मेदवार मतदातासँग घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् ।   मतदातालाई रिझाउन उम्मेदवार ग्रामीण बस्तीका मतदातासम्म पुग्न

पुरा पढ्नुहोस
प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला), दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ,  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन

पुरा पढ्नुहोस