समाज

आलेखः विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर (झापा),  झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उहाँको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै

पुरा पढ्नुहोस
विचारः चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन

काठमाडौँ,  यतिखेर झापाको निर्वाचन क्षेत्र नं ५ मा ‘कन्टेन्ट क्रियटर’, एवं सामाजिक सञ्जालमा सक्रिय व्यक्ति र युट्युबहरूको ओइरो लागेको देखिन्छ । सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पुरा पढ्नुहोस
दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी,  म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ ।विस २०८१ भदौ १९ गते पाँच करोड

पुरा पढ्नुहोस
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी, यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।निर्वाचन प्रहरी चन्दको सुन्दरखाली

पुरा पढ्नुहोस
फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत,  स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका

पुरा पढ्नुहोस
सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ,  चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको

पुरा पढ्नुहोस
बसको ठक्करबाट मृत्यु

चितवन,  पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा

पुरा पढ्नुहोस
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

रसुवा,  यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि

पुरा पढ्नुहोस
काठमाडौँमा मिथिला चित्रकला तालिम

काठमाडौँ,  सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ । मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका

पुरा पढ्नुहोस
नेपालमा नै पहिलोपटक सालक सम्मेलन

चितवन,  नेपालमा पहिलोपटक सालक सम्मेलन गरिने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न

पुरा पढ्नुहोस