अन्तर्राष्ट्रिय
सान फ्रान्सिस्को। अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलन अघि सहरको राजधानी क्षेत्रबाट लागुऔषध दुव्र्यसनी, व्यापारी र घरबारविहीन मानिसहरु चमत्कारी रुपमा बेपत्ता भएका छन् । न्यूयोर्क पोस्टले स्रोतलाई उद्धृत गर्दै भनेका
पुरा पढ्नुहोसरियाद । अरब देश र मुस्लिम नेताहरूको शिखर सम्मेलन आयोजना गर्न साउदी राजकुमारको असाधारण कूटनीतिककाे प्रशंशा गरेका छन् ।यतिसम्मकी उनको प्रयासले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई पहिलो पटक तेहरानबाट बाहिर ल्याउन उनी सफल भएको मिडिया
पुरा पढ्नुहोसरियाद । इरानका राष्ट्रपति इब्राहिम रायसीले ११ वर्षमा पहिलो पटक साउदी अरबमा देखा परेका छन् । साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग इजरायल–हमास युद्धमा साउदी अरबले बोलाएको शिखर सम्मेलनमा ५७ देशका अरब र मुस्लिम नेताहरूले
पुरा पढ्नुहोसजेरुसलेम । इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै चर्चाको विषय बनेको रफाह बोर्डर फेरि एकपटक चर्चामा आएको छ ।वास्तवमा गाजाको सीमा प्राधिकरणले शनिबार घोषणा गर्यो कि इजिप्टमा रफाह सीमा प्रवेश बिन्दु विदेशी राहदानी
पुरा पढ्नुहोसजेरुसलेम । इजरायली सेनाले अल शिफा अस्पतालसँग बिरामीहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएको छ ।इजरायलको सेनाले भनेको छ कि यो अल शिफा अस्पतालसँग बिरामीहरूलाई बाहिर निकाल्न काम गरिरहेको छ । अस्पतालका निर्देशकले दुई समय
पुरा पढ्नुहोसअरुणाञ्चल, भारत । तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एकपटक मुख फोरेको छ । शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने
पुरा पढ्नुहोसताइपेइ । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ र तयसमा कुनै पनि देशको हस्तक्षेप गरेमा चीन रिसाउँछ । अर्कोतर्फ, ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्दछ, जहाँ तिनीहरूको आफ्नै संविधान र एक निश्चित प्रक्रिया अन्तर्गत निर्वाचित नेताहरूको
पुरा पढ्नुहोसपेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन । उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया
पुरा पढ्नुहोसरियाद। साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ ।साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो । साउदीको विदेश
पुरा पढ्नुहोसन्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिका बिचमा बार्ता सुरू भएको छ ।न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ
पुरा पढ्नुहोस