समाज

मुगुमा सुपथ मूल्यको पसल २ माघसम्म

मुगु  । हिमाली जिल्ला मुगुमा सुपथ मुल्यको पसल माघ २ गते सम्म सञ्चालन हुने भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले  दशैँ तिहारलाई लक्षित गर्दै २१ असोजदेखि ३ मंसिरसम्म

पुरा पढ्नुहोस
४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

भक्तपुर । भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरबासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु

पुरा पढ्नुहोस
बरगदा सामुदायीक वन राजकाँडाकाे ७ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडाकाे आमपानीमा अवस्थित श्री बरगदा सामुदायिक वन उपभोक्ता समुहको ७ औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केश वहादुर

पुरा पढ्नुहोस
लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट

कैलाली। लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला पुस ५ गतेबाट कैलालीको लम्कीचुहा नगरपालिकामा सांगीतिक महोत्सव तथा व्यापार मेला हुने भएको छ । सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा यही पुस ५ गतेदेखि पुस १६ गतेसम्म लम्कीमा

पुरा पढ्नुहोस
मोबाइलबाटै सुदूरपश्चिम महोत्सवको टिकट काट्न सकिने

धनगढी। यहीँ मंसिर २२ गतेदेखि सुरु हुन लागेको १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको टिकट खल्ती एपबाट खरिद गर्न सकिने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा रहेक वर्षजस्तै यसवर्ष पनि मंसिर २२ गतेदेखि पुस

पुरा पढ्नुहोस
संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता, उत्कृष्टलाई तीस हजार नगद र ट्रफी

काठमाडौं। प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय

पुरा पढ्नुहोस
दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

दार्चुला ।  दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो।ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको

पुरा पढ्नुहोस
बैतडीमा एक जना मृत फेला

बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
पालिका स्तरिय फुटबल प्रतियोगिताकाे उपाधिका लागि धनगढी र घाेडाघाेडी प्रतिस्पर्धा गर्ने

बाैनियाँ । धनगढी उपमहानगरपालिका र घाेडाघाेडी नगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेका छन् ।आज भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल

पुरा पढ्नुहोस
कारागारबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

काठमाडौं। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई वृद्धाको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो।

पुरा पढ्नुहोस