वैज्ञानिक मिडिया बिशेष

युवायुवातीहरुलाई नेतृत्व विकास सम्बन्धी ३ दिवसिय तालिम बर्दगोरिया-४ मा सुरु (फोटो फिचर)

कैलाली । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को आर्थिक सहयोग र वैज्ञानिक मिडियाको आयोजनामा नेतृत्व विकास तालिम सुरु भएको छ ।तालिममा सहभागीहरुलाई नेपाल प्रेसका सुदूरपश्चिम

पुरा पढ्नुहोस
चोरीमा संलग्न दुई जना पक्राउ

बाँके । बाँकेमा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका

पुरा पढ्नुहोस
जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले  राहदानी विभागलाई पत्राचार

पुरा पढ्नुहोस
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

काठमाडौँ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् ।युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् ।     ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग

पुरा पढ्नुहोस
कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी

पुरा पढ्नुहोस
मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ ।बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका

पुरा पढ्नुहोस
कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: चौथो दिनमा घोडाघोडी,पन्चकोशी र विजय स्पोर्ट्स क्लब विजयी

  सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा चौथो दिन आज तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल घोडाघोडी युवा क्लब घोडाघोडी र हिमालय युवा क्लब भजनी

पुरा पढ्नुहोस
नेपाली युवकको मलेसियामा मृत्यु

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु

पुरा पढ्नुहोस
सत्यमोहन जोशीको फोटो सगरमाथामा पुरयाएका महर्जन सम्मानित

काठमाडौ । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् । बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा

पुरा पढ्नुहोस
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना

सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले  प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।     जिल्ला प्रहरी परिसर ललितपुरका

पुरा पढ्नुहोस