वैज्ञानिक मिडिया बिशेष

स्मारकमा पर्यटक बढ्दो

हेटौंडा। बागमती प्रदेश सरकारले सहिद स्मारकलाई पर्यटकीय क्षेत्र घोषणा गरेदेखि स्मारकमा पर्यटक बढिरहेको सहिद स्मारक विकास समिति कार्यालय व्यवस्थापक रामचन्द्र न्यौपानेले बताएका छन् । यसको संरक्षण, सम्वद्र्धन र निरन्तरताबाट पछिल्लो समय वार्षिक ४ लाख

पुरा पढ्नुहोस
एकैदिन रोकियो चार बालविवाह

हेटौंडा । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३

पुरा पढ्नुहोस
चितवनमा लागूऔषधसहित एक जना पक्राउ

चितवन। चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु

उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्। बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा

पुरा पढ्नुहोस
लागूऔषधसहित एक जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउका १९ वर्षीय आदित चौधरी बुधवार राती पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी

पुरा पढ्नुहोस
टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। कैलाली टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको

पुरा पढ्नुहोस
लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । चितवनकाे रत्ननगर नगरपालिका-९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो

पुरा पढ्नुहोस
सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं। सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका

पुरा पढ्नुहोस
युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउयुरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

कास्की।  पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस